प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक सर्वसम्मतिले पारित
सभामुख सिर्जना दनुवारले उक्त प्रस्ताव निर्णयार्थ पेस गरेपछि सर्वसम्मतले पारित गरिएको हो । यसअघि कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले विधेयक संशोधनमा पाँच बुँदामा प्रस्ताव राखेका थिए ।