भारत, मध्यपूर्व र अफ्रिका क्षेत्रमा उत्कृष्ट सेवा प्रदर्शन गर्दै लक्ष्मी हुन्डाईलाई अन्तर्राष्ट्रिय सम्मान

नेपालका लागि हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित ‘इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका (IMEA) सर्भिस पर्फर्मेन्स अवार्ड’ प्राप्त गरेको छ। गाडी बिक्रीपछिको सेवा (आफ्टर–सेल्स सर्भिस) मा उत्कृष्ट प्रदर्शन तथा उच्च ग्राहक सन्तुष्टिका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो। हुन्डाई मोटर कम्पनीले ग्राहकको दीर्घकालीन अनुभव र सेवाको गुणस्तरलाई […]