रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, प्रतिस्पर्धामा को-को छन् ?
२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेशको अधिवेशन बागमतीबाट सुरु हुने भएको छ । प्रदेशतर्फ बागमतीबाट अधिवेशन सुरु गर्न लागिएको हो ।
बागमती अधिवेशन मंगलबार बिहान (२६ जेठ ) हेटौंडामा गर्न लागिएको छ । …