पुनर्बीमा कारोबारमा हिमालयन रिइन्स्योरेन्सलाई रोक

नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ।