गोरखा-१ मा रास्वपाका सुधन गुरुङ निर्वाचित

काठमाडाैं । गोरखा क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुधन गुरुङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् । नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त […]