रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइको हत्यालाई कडा शब्दमा निन्दा गरेका छन्। उनले यस घटनालाई “निन्दनीय र षड्यन्त्रपूर्ण” भनेर मानव नैतिकता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएका छन् । उनले इरानी नेतृत्वप्रति आफ्नो गहिरो समवेदना प्रकट गरेका छन्। तास समाचार एजेन्सीका अनुसार, पुटिनले इरानी राष्ट्रपति मासउद पेज़ेशकियनलाई पठाएको सन्देशमा खामेनेइको हत्या […]