इरानमाथि आक्रमणबारे के भन्छन् हलिउड स्टार ?

लस एन्जलस । हलिउडका कलाकारहरूले अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको सैन्य आक्रमणको खुलेर विरोध गरेका छन् । शनिबार बिहानबाट यो आक्रमण सुरु भएको थियो । ‘द ह्वाइट स्ट्राइप्स’का मुख्य गायक ज्याक ह्वाइटले इन्स्टाग्राममार्फत राष्ट्रपति डोनाल्ड …