काठमाडाैं । कैलालीको वन निर्देशनालयमा कार्यरत डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले सोमबार (चैत २) पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी योगेन्द्र तिमिल्सिनाले भट्टविरुद्ध मुख्यमन्त्री शाहका […]