कहाँ कति छन् लाइसन्स प्राप्त हतियार (भिडियाे रिपोर्ट)

काठमाडाैं । आगामी निर्वाचनका लागि हिमाली र उच्च पहाडी जिल्लाहरुमा प्रतिकूल मौसमले पार्नसक्ने प्रभाव र मतदानको अघिल्लो दिन तराईमा मनाइने होली पर्वले ल्याउन सक्ने सुरक्षा चुनौतीको विश्लेषण गर्न थालिएको छ । निर्वाचन सुरक्षाका लागि जेनजी आन्दोलनमा लुटिएका हतियार मात्रै नभई इजाजत लिएका हतियार पनि उतिकै जोखिमपूर्ण देखिएका छन् । सरकारले दिएको निर्देशन अनुसार इजाजत प्राप्त […]