कांग्रेस २.० मा म छैन, त्यो बीपीदेखि शेरबहादुरसम्मको कांग्रेस होइन : वीरबहादुर बलायर
२९ साउन, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले केन्द्रीय सभापति गगन थापाले भनेको कांग्रेस २.० मा आफू समावेश नरहेको बताएका छन् । संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले …