संसद् विघटन : कानुनी उपचारका लागि राजनीतिक साथ खोज्दै सभामुख

२८ असोज, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट परे । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, संघीय संसद् सचिवालयलाई विपक्षी बनाइएको छ । तर, सभामुख देवराज घिमिरे आफैँ प्रतिनिधिसभा विघटनविरुद्ध …