जेन-जी सहिदहरूको बलिदान सामान्य हैनः एमाले नेतृ भट्टराई

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकी छन्।