कांग्रेस सरकारको बदमासीको साक्षी मात्र हो ?

कांग्रेस पार्टीभित्र आफ्ना मन्त्रीले बदमासी गरेमा खुलेर राजीनामा माग्ने गरिन्छ । पार्टीका औपचारिक फोरम होस् वा अनौपचारिक मञ्च, कांग्रेसी नेताहरू आफ्ना कुरा राख्न हिचकिदाउँदैनन् ।