चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षयकोष स्थापना

काठमाडौं– चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको छ । सङ्घले श्रद्धाञ्जलीसभाको आयोजना गरी सो घोषणा गरेको हो । सङ्घका अध्यक्ष समीर बलामीले हरेक वर्ष माघ १८ गते स्वर्गीय दिनेश सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गर्ने तथा सङ्घको […]