रुपन्देही। पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले सभ्यता‚ संस्कृति र संस्कारमा नेपाल विश्वमै धनी देश भएको बताएका छन्। भैरहवामा शनिबार आयोजित प्रबुद्ध नागरिक गोष्ठी-२०८२ मा उनले संस्कारविनाको विकास टिकाउ हुन नसक्ने दाबी गरे। पूर्वप्रधानन्यायाधीश पराजुलीले अनेक लोभ‚ प्रलोभन‚ अनुचित व्यवहारमा पारेर धर्मान्तर र धर्म परिवर्तन गराउनु ठुलो अपराध भएको उल्लेख गर्दै त्यस्तो कार्यमा लाग्ने व्यक्तिलाई कडा कारबाही गरिनुपर्नेमा […]