अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर देउवाले ८० वर्षको उमेरमा पनि पदको मोह नत्याग्दा कांग्रेस फुटेको बताएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत देउवा पक्षले देखाएको व्यवहारको निन्दा गर्दै कांग्रेसमा नेतृत्व परिवर्तनको माग कांग्रेसीजनको मात्र नभइ देशकै भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्– ‘८० वर्षको उमेरमा पनि पदको […]