बद्री कुन्ता मेमोरियल यू–१६ फुटबलको उपाधिका लागि सहारा क्लब र संघर्ष क्लब भिड्ने

२४ पुस, काठमाडौं । धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू-१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा सहारा युवा क्लब पहलमानपुर फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा गौरीगंगा ११ स्पोटर्स क्लबलाई टाइब्रेकरमा ५–४ ले …