कांग्रेसका १३ पदाधिकारीमध्ये आङ्देम्बे मात्रै समानुपातिकमा, अरु नयाँलाई अवसर

२१ फागुनको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कांग्रेसले पदाधिकारीतर्फ सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई मात्रै उम्मेदवार बनाउने भएको हो ।