२० माघ, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ नेमकिपा, कांग्रेस र एमालेले आलोपालो जित्दै आएको क्षेत्र हो । तर यसपटक नयाँ उम्मेदवारहरू प्रतिस्पर्धामा आएसँगै पुराना भर्सेस नयाँको प्रतिस्पर्धा हुने देखिएको छ ।
यो क्षेत्रमा २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसका …