प्रचण्डलाई विप्लवको जवाफ : चुनावी सहकार्यसमेत नगर्नेसँग एकता हुन सक्दैन

काठमाडौं- नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकताका लागि गरेको आह्वानलाई अस्वीकार गरिदिएका छन्। प्रचण्डले २१ फागुनको निर्वाचनमा सहकार्य गर्न पनि अनिच्छा देखाएको भन्दै अब पार्टी एकताको चर्चा कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा ‘थोत्रो, बासी र असफल’ भइसकेको बताएका हुन् । विप्लवले फेसबुकमार्फत भनेका छन्, ‘आज चुनावी […]