नबिल बैंकले हात पार्यो भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन महत्वपूर्ण विधा

नबिल बैंक भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन महत्वपूर्ण विधामा अवार्ड प्राप्त गर्न सफल भएको छ। यस वर्ष बैंकले एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड्स बिजनेस, एक्सिलेन्स इन कन्ट्याक्टलेस–इस्युइङ र एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस शीर्षकका अवार्ड हात पारेको हो। काठमाडौँको मेरियट होटलमा आयोजित विशेष कार्यक्रममा भिसा इन्टरनेशनलले उत्कृष्ट कार्ड सेवा, प्रविधि–आधारित कारोबार प्रवर्द्धन र डिजिटल भुक्तानी […]