‘चलचित्रकर्मीको हित हुने योजना ल्याउनूस, ५ महिनाभित्र हुने काम सक्छुु

काठमाडौं । मन्त्री भएपछि पहिलोपटक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले विहिबार फिल्मकर्मीसँग भेटघाट र छलफल गरेका छन् । चलचित्र विकास बोर्डको समन्वयमा मन्त्रालयले आयोजना गरेको दुई घण्टा लामो छलफलमा मन्त्री खरेलले कलाकारका गुनासा धेरै सुने, …