ट्रम्प कार्यकालको १०० दिन पुरा, दक्षिणी सीमा हुँदै आउने आप्रवासीहरूको संख्या कम भएको दावी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको १०० औं दिन मनाएका छन । उनले यो दिनको अबसरमा समर्थकहरूलाई सम्बोधन गरेका छन । राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको १०० औं दिन एक र्यालीमार्फत मनाउँदै आफूले गरेको उपलब्धिको चर्चा गरेका हुन । सो क्रममा उनले आफ्ना राजनीतिक विरोधीहरूमाथि आक्रमण गरेका थिए । मिचिगनको डेट्रॉइट नजिकै आयोजित सभामा उनले […]