चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक सौराहामा सुरु भएको छ। बिस्तारित बैठक सुरु हुनुअघि आज बिहान पार्टीको केन्द्रीय समितिको बैठकले कार्यतालिका अनुमोदन गरेको हो। पार्टीका प्रवक्ता मनिस झाका अनुसार कार्यतालिकासँगै पार्टीको आन्तरिक र राजनैतिक विषयमा छलफल भएको हो। केन्द्रीय समितिको बैठकपछि विस्तारित बैठक सुरु भएको उनले बताए। दुई दिन चल्ने बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले […]