फ्रान्सको ‘स्ट्याचु अफ लिबर्टी’ कसरी पुग्यो अमेरिका ?

सन् १८५१, २ डिसेम्बरको रात १७ वर्षीय फ्रेडरिक अगस्ट वारथोल्ड पेरिसको गल्ली घुमिरहेका थिए। नेपोलियनको नेतृत्वमा फ्रान्सेली नागरिकले राजा लुईको हातबाट फ्रान्सको शासन खोसेको केही समय बितेको थियो। तर फ्रान्सका नागरिक तथा राजा लुईका केही समर्थकबीच लडाईं जारी थियो। पेरिसको सडकमा अझै हिउँ परिरहेको थियो। त्यहाँका केही नागरिकले एक गल्लीमा आफ्नो सुरक्षाका लागि एउटा पर्खाल […]