सुन्दर कीर्तिपुर मैदान (फोटो फिचर)

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको २० औँ खेलमा काठमाडाैँ गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ। जितसँगै काठमाडाैँ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। एनपीएल तेस्रो संस्करणमा सबै टिमले पाँच खेल खेलिसक्दा तालिका रोचक बनेको छ । काठमाडाैँले ५ खेलबाट ४ जित र १ हारसहित ८ […]