काठमाडौं। मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४औं संस्करणमा सहभागिता जनाउन थाइल्यान्ड प्रस्थान गरेकी छन्। सान्यालाई मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशन संगीता पुरी र आयोजक संस्थाका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका छन्। थाइल्यान्डमामा यस वर्षको मिस युनिभर्सको प्रतिस्पर्धा हुँदै छ। २१ नोभेम्बरमा बैंकक महानगरीय क्षेत्रको नोन्थाबुरीको पाक क्रेटमा रहेको इम्प्याक्ट च्यालेन्जर हलमा […]