एनपिएलमा विदेशी खेलाडीलाई नयाँ मापदण्ड, सन्न्यास लिएकालाई पनि छुट नहुने

नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने सबै विदेशी खेलाडीले सम्बन्धित देशको क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका विदेशी खेलाडीलाई पनि यो सर्त लागू हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट प्रतियोगिताले मान्यता पाएसँगै खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनमा अन्तर्राष्ट्रिय मापदण्ड लागू गरिने […]