सुर्खेतमा जंगलमा लुकाइएका १८ नाल भरुवा बन्दुक बरामद

२४ असोज, सुर्खेत । सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। प्रहरी टोलीले जिल्लाका दुई स्थानीय तहअन्तर्गतका तीन छुट्टाछुट्टै स्थानबाट ती बन्दुक फेला पारेको हो। प्रहरीका अनुसार इलाका प्रहरी …