भोटेकोशीको झल्को दिनेगरी बुढीगण्डकीमा बाढी आयो, ३५ घर र सोती–मान्बु जोड्ने पुल पनि बगायो

भोटेकोशीको झल्को दिनेगरी बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिकाका पैयू र बगर गाउँका ३५ घर बगाएको छ। बाढीले सोती र मान्बु जोड्ने पक्की पुलसमेत बगाएको छ। आइतबार बिहान ४ बजे बस्तीमा बाढी पसेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ भागेका थिए। चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले राससलाई दिएको जानकारीअनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि […]