नेकपाको केन्द्रीय संयोजन समिति बैठकबाट सात एजेन्डा पारित

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्य संयोजन समितिको बैठकका लागि सातवटा एजेन्डा पारित गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले छलफलका लागि सातवटा एजेन्डा पारित गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। ज्वालाका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्यदिशाबारे छलफल भइरहेको छ। बैठकमा राष्ट्रिय राजनीतिक परिस्थिति, संगठन विस्तारदेखि […]