रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार गरेको एक कूटनीतिक स्रोतले एएफपीलाई बताएको छ । दर्जनौं घाइते भएको जनाइएको छ भने एक प्रत्यक्षदर्शीले टर्मिनलमा आतङ्कको वर्णन गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । साउदी अधिकारीहरूले कुनै नयाँ आक्रमण वा विमानस्थल खाली गर्ने कार्य भइरहेको भन्ने सूचनाको खण्डन गरेका छन् तर एक प्रत्यक्षदर्शीले उडान […]