कर्ण थापाको ओलीलाई काउन्टर– नेतृत्वको मनोमानी रोक्न ७० वर्षको उमेरहद नलगाई हुन्न

अध्यक्ष केपी शर्मा ओलीले वर्तमान नेतृत्वको विकल्प नभएको दाबी गरिरहँदा नेता थापाले ओली बोलेकै समयमा आफ्नो ४० पेजको फरक मत रहेको बताएका थिए ।