बुटवलमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी : ५० करोड कारोबार र ८ लाख दर्शक भित्राउने लक्ष्य

२७ भदौ, बुटवल । ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ मूल नारासहित उद्योग व्यापार संघ बुटवलले  राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको तयारी सुरु गरेको छ । आगामी पुस ३ गतेदेखि …