थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन : पूर्वानुमान महाशाखा
११ भदौ, काठमाडौं । रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ ।
महाशाखाका अनुसार हालसम्म प्राप्त …