एसीसी प्रिमियर कपअघि नेपालले भारतमा तयारी गर्ने, क्यानले गर्यो बिदाइ
२९ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नुअघि भारतमा तयारी गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शुक्रबार नेपाली टोलीलाई बिदाइ गर्दै भारतमा तयारी गर्ने जानकारी दिएको हो । …