आज देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायमै रहेकाले विभिन्न प्रदेशमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा सामान्य बदली भएको छ। कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि सामान्य बदली रहेको छ भने मधेससहित कोशी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली […]