सिंहदरबार वैद्यखानाबाट औषधिको उत्पादन बढाउन कार्यदल गठन
छलफल तथा अन्तरक्रियाका क्रममा वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले सिंहदरबार वैद्यखाना विकास समितिको विषयमा प्रस्तुतीकरण दिँदै समस्या समाधानका लागि अवाश्यक सुझाव पनि पेस गरे।