काठमाडौं । विगेन नेपालका संस्थापक अध्यक्ष तथा युवा व्यवसायी प्रकाश श्रेष्ठलाई विश्व शान्ति, सामाजिक सद्भाव, मानवीय मूल्य तथा समाजसेवाका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै Universal Peace Federation (UPF) ले ‘Ambassador for Peace’ अर्थात् ‘शान्तिका राजदूत’ को सम्मान प्रदान गरेको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय शान्ति तथा अहिंसा दिवस (International Day of Peace & Non-Violence) को […]