काठमाडौँ । जिल्ला रसुवा गोसाइँकुण्ड गाउँपालिका-५ चिलिमे पुलस्थित पासाङ ल्हामु सडकखण्डमा (ईभी) भ्यान त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र रसुवाका अनुसार साँझ करिब ५ बजेर ४० मिनेटमा स्याफ्रुबेशीबाट धुञ्चेतर्फ जाँदै गरेको इभी गाडी दुर्घटना भएको हो । दुर्घटनापछि गाडीसहित चालक त्रिशूली खोलामा बेपत्ता भएको जनाइएको छ। घटनाको जानकारी […]