अमेरिकामा बालबालिकाको सुरक्षा, रेखदेख र अनुशासन सम्बन्धी कानुनहरू केन्द्रीय स्तरमा एउटै नभएर राज्य अनुसार फरक-फरक छन्। अमेरिकाका अधिकांश राज्यहरूमा बालबालिकालाई कति वर्षको उमेरमा घरमा एक्लै छोड्न मिल्छ भन्ने कुराको कुनै निश्चित कानुनी उमेर तोकिएको छैन। यसको सट्टा, राज्यहरूले बाल-अवेहलना सम्बन्धी व्यापक कानुनको आधारमा निर्णय गर्छन्। यदि कुनै अभिभावकले आफ्नो बच्चालाई असुरक्षित स्थितिमा छोडेका छन् भने […]