समूह ‘बी’: नकआउट नजिक क्यानडा र स्विट्जरल्यान्ड, पहिलो जितको खोजीमा कतार र बोस्निया
१० असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा आजदेखि समूह चरणका अन्तिम राउन्डका खेलहरु सुरु हुँदैछन् । अन्तिम राउन्ड खेल हुँदा एउटा समूहको खेल एकै पटक सुरु हुनेछन् । पहिलो खेल समूह ‘बी’ का हुने …