पूर्वाधारमा ‘टेकअफ’ लक्ष्य, स्रोतमा प्राथमिकता र आक्रामक सुधार

१५ जेठ, काठमाडौं । सरकारले पूर्वाधार निर्माणका संरचनागत समस्या हटाउँदै आक्रामक सुधार घोषणा गरेको छ । जसले घस्रिरहेको पूर्वाधार निर्माणले उडान भर्ने (टेकअफ) अपेक्षा सरकारको छ । भौतिक निर्माणसँग सम्बन्धित मन्त्रालय मर्ज गरी पूर्वाधार विकास मन्त्रालय …