पानीमा डुबेर र बगेर बर्सेनि सयौंको ज्यान गइरहेको छ, सरकारको ध्यान जाओस् : सांसद गजुरेल
१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले पानीमा डुबेर र बगेर बर्सेनि सयौंको ज्यान गइरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यसमा सरकारको ध्यान जानुपर्ने आग्रह गरेका …