माध्यमिक शिक्षा एसर्ईएई उत्तीर्ण भएपछि कक्षा ११ मा भर्नाको लागि केएमसी नेटवर्कअन्तर्गतको काठमाडौं मोडेल सेकेन्डरी स्कुल बालकुमारीमा बुझ्न आएका थिए, पाल्पाका पृथ्वीराज गैरे ।
एसईईमा ३.७० जीपीए ल्याएका उनी म्यानेजमेन्ट पढ्न चाहेकाले विषयबारे बुझ्न केएमसी आएका …