बढेको सेयर बजारमा घट्यो कारोबार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि

३ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक नेप्से ५.३६ अंक बढेको छ । सामान्य अंकको सो वृद्धिसँगै नेप्से २८३८ अंकमा कायम भएको छ । दिउँसो १२ : २२ बजे नेप्से २८०९ …