मोबाइल व्यवसायी महासंघ अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

३ जेठ, काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका छन्। महासंघको तेस्रो महाधिवेशन अन्तर्गत काठमाडौंमा सम्पन्न तेस्रो महाधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा घिमिरे निर्वाचित भएका हुन्। निर्वाचन समितिका प्रमुख सन्तोष भण्डारीका …