मनाइयो विश्व रङ्गमञ्च दिवस : नाट्यकलाको विश्व संगठनसँग पुनः जोडियो नेपाल

काठमाडौं । संसारभरका रङ्गकर्मी र रङ्गप्रेमीले विश्व रङ्गमञ्च दिवस मार्च २७ मनाउने क्रममा नेपालमा ‘अभि-अभिनन्दन’ समारोहका बीच विश्व सन्देश आदानप्रदान गर्दै मनाइएको छ । नाट्यकलाको विश्व संगठन इन्टरनेसनल थिएटर इन्टिच्युटको नेपाल सेन्टर (आइटिआई) नेपालले नेपाली रङ्गमञ्चमा …