बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । फागुनको तुलनामा चैतमा मुद्दती निक्षेपको औसत ब्याजदरमा केही गिरावट आएको छ । फागुनमा व्यक्तिगततर्फ औसत ४.५६ प्रतिशत रहेको ब्याजदर चैतमा ४.४९ प्रतिशतमा झरेको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका हुन्। बाँकी १४ बैंकले फागुनकै दरलाई निरन्तरता […]