‘चुनावपछि सोच मिल्ने शक्तिसँग सहकार्य गर्नैपर्छ’

फागुन २१ मा घोषित आम निर्वाचनको सरगर्मी बढ्दो छ। राजनीतिक दलहरू आफ्ना एजेन्डा र वाचासहित मतदाताको घरदैलौमा पुगिरहेका छन्। आसन्न निर्वाचनमा विगतका ठूला दल र भर्खरै उदाएका 'नयाँ' शक्तिहरूबीच कडा प्रतिस्पर्धा हुने आकलन भइरहँदा, छरिएका …